क्यापिटल मार्केट

काठमाडौँ / शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।  बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको ३४०औँ बैठकले पाण्डेलाई पुनः चार वर्षको कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो ।  बिमा क्षेत्रमा तीन...