क्यापिटल मार्केट

काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित "Achar Ghar", दरबारमार्गस्थित "Mahotsav Restaurant & Bar"  हात्तीसारस्थित "Nepal House Restaurant...