क्यापिटल मार्केट

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सम्झौता भएको छ । सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ,  उक्त समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...