डबली

काठमाडौँ / नेपाली चलचित्र दान्भीको ट्रिजर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रिजर सार्वजनिक भएको हो ।चलचित्रको निर्देशन रुपेश तामाङ हुन् भने फिल्ममा कथा रविना थापा मगरको छ । पटकथा तथा संवाद संजोग रानाको...