डबली

भक्तपुर / मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । यः को अर्थ नेपाल भाषामा मनपर्ने, मरी भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै...