अर्थ बाणिज्य

काठमाडौँ / फलामे छड उत्पादक व्यवसायीहरूले सरकारको नीतिको कारण ३६ अर्ब लगानी भएको उद्योग डुब्ने अवस्थामा आएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल फलामे छड उत्पादक संघले एक तहको भन्सार सुविधा नदिए...