अर्थ बाणिज्य

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गरेको छ । सिल गरेको प्रशोधित पानीको बोतलमा कीरा भेटिएपछि महानगरपालिकाले किम्चीलाई जरिवना गरेको हो ।  गत शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा...