images
images

भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकको २४ निर्णयहरू केके हुन् ?

भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकको २४ निर्णयहरू केके हुन् ?

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकको २४ निर्णयहरू केके हुन् ?

    काठमाडौँ / गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २४ निर्णयहरू गरेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई  Global operational Network of Anti-Corruption Law Enforcement Authorities
    (Globe Network) को सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेलगायतका २४ निर्णयहरू गरेको हो । 

    images
    images
    images
    images

    यसैगरी, अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई कर्मचारी सञ्चय काषण्को सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ भने कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङलाई मनोनयन गरेको छ । 

    यसैगरी, एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन अर्थात करिब १५ अर्ब २९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय छ । 

    विस्तृतमा हेर्नुस् 

    3.JPG

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार