अर्थ बाणिज्य

सुदूरपश्चिम / प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत वर्ष निर्यात शून्यमा झरेको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरे पनि निर्यात भने शून्य देखिएको छ। यस नाकाबाट...