अर्थ बाणिज्य

काठमाडौँ / चालू आर्थिक बर्षको पहिलो त्रैमासमा समग्र बजार माग १२ प्रतिशतले घटेको छ ।  नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग व्यवसायस्तरमा गरेको एक सर्वेक्षणअनुसार अघिल्लो बर्षको सोही अवधिको तुलनामा १२.०६ प्रतिशतले माग घटेको हो ।  परिसंघको...