अर्थ बाणिज्य

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक बर्ष २०८०र८१ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत...