Enter your email address and we will send you a link to reset your password.
जर्मनीका चान्सलर ओलाफ स्कोल्जको सङ्कटग्रस्त सरकारलाई संसद्मा तत्काल विश्वासको मत पुष्टि गर्न जर्मनीको विपक्षी दलले बिहीबार आग्रह गरेको छ।आफ्नो संसदीय समूहको बैठकपछि बोल्दै सिडियूका अध्यक्ष फ्रेडरिक मर्जले ग्रिन्स र फ्रि डेमोक्र्याट्स (एफडिपी)सँग स्कोल्जको तीन दलीय...