images
images

रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा [ तस्वीरहरु]

रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा [ तस्वीरहरु]

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा [  तस्वीरहरु]
    images
    images

    काठमाडौं/  आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ । 
    रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले कुस्र्क ओब्लास्टका धेरै बस्तीहरूको कब्जा गरेको छ ।

    images
    images


    रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे) ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुस्र्क क्षेत्रमा अमेरिकी निर्मित अब्राम्स ट्याङ्क कब्जा गरेको दाबी गरिएको थियो ।


    रुसी सेनाले सुमी क्षेत्र र डोनेट्स्क क्षेत्रमा रहेका बस्तीहरू पनि नियन्त्रणमा लिएको थियो। त्यस्तै युक्रेनी पक्षले धेरै ठाउँमा रुसी सेनासँग युद्धमा संलग्न भएको प्रतिवदेन सार्वजनिक गरेको छ । 


    युक्रेनी सेनाले रूसी हवाई रक्षा प्रणाली र तोपखानामा आक्रमण गरेको जनाएको छ ।
    #सीसीटीभीप्लस

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार