Enter your email address and we will send you a link to reset your password.
दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई...