अर्थ विश्व

पाकिस्तानले सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिल को अनुभव गरेको मुलुकको मौसम एजेन्सीले बताएको छ । अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी वर्षा भएको छ । अप्रिलमा ५९ दशमलव तीन मिलिमिटर भएको रेकर्ड गरिएको...