अर्थ विश्व

जापानले सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने एक नयाँ अध्ययनले देखाएको छ । सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन् ।  यो कुल परिवार सङ्ख्याको २०.६ प्रतिशत...