images
images

सिङ्गापुरको अर्थव्यवस्था २.७ प्रतिशतले बढ्यो, कुन कुन उत्पादन समूह बढ्यो ?

सिङ्गापुरको अर्थव्यवस्था २.७ प्रतिशतले बढ्यो, कुन कुन उत्पादन समूह बढ्यो ?

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • सिङ्गापुरको अर्थव्यवस्था २.७ प्रतिशतले बढ्यो, कुन कुन उत्पादन समूह बढ्यो ?

    सिङ्गापुरको अर्थतन्त्र सन् २०२४ को पहिलो त्रैमासिकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा दुई दशमलव सात प्रतिशतले वृद्धि भएको यहाँको व्यापार तथा उद्योग मन्त्रालयले जनाएको छ। 

    images
    images
    images
    images

    यो अघिल्लो त्रैमासिकको तुलनामा दुई दशमलव दुई प्रतिशतले वृद्धि हो ।

    अघिल्लो त्रैमासिकको एक दशमलव चार प्रतिशत विस्तारको तुलनामा पहिलो त्रैमासिकमा उत्पादन क्षेत्रमा गत बर्षको तुलनामा शून्य दशमलव आठ प्रतिशतले बढेको छ । 

    मन्त्रालयले रसायन, इलेक्ट्रिकल, सफ्टवेयर, इलेक्ट्रोनिक्स, मेकानिकल र अप्टिकल इन्जिनियरिङको उप–विषय प्रेसिजन इन्जिनियरिङ र यातायात इन्जिनियरिङ समूहमा उत्पादन विस्तारले इलेक्ट्रोनिक्स, बायोमेडिकल निर्माण र सामान्य उत्पादन समूहमा उत्पादनभन्दा बढी भएको जनाएको छ ।

    सार्वजनिक निर्माण उत्पादनबाट समर्थित त्रैमासिक प्रतिवेदनमा निर्माण क्षेत्र वार्षिक चार दशमलव तीन प्रतिशतले विस्तार भएको छ । 

    सेवा क्षेत्रमा पनि तीन दशमलव दुई प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो त्रैमासिकमा यो दर दुई दशमलव तीन प्रतिशत रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार