images
images

बाढीको चपेटामा रूस, १३ हजारभन्दा बढी आवासीउ भवन डुबानमा

बाढीको चपेटामा रूस, १३ हजारभन्दा बढी आवासीउ भवन डुबानमा

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • बाढीको चपेटामा रूस, १३ हजारभन्दा बढी आवासीउ भवन डुबानमा

    रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।

    images
    images

    अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् । 

    ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६  मानिसहरूलाई विस्थापित भएका छन् । 

    तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार