डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

भरतपुर / इच्छाकामना गाउँपालिका२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग छन्। घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङशक्तिखोर...