शेयर मार्केट

काठमाडौँ / प्रभु क्यापिटल लिमिटेडले आज असोज १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु बिग शट” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ ।  हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उक्त...