images
images

थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी

थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी
    images
    images

    काठमाडौँ / थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त भएका छन् ।

    कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो ।

    कम्पनीका अनुसार थ्री स्टार हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले राजीनामा दिएसँगै कम्पनीले उक्त पदमा शिवाकोटीलाई नियुक्त गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार