माइक्रोबसको मूल्य कति पर्छ ? फोटोनले ल्याउँदैछ सस्तोमा आकर्षक माइक्रो

माइक्रोबसको मूल्य कति पर्छ ? फोटोनले ल्याउँदैछ सस्तोमा आकर्षक माइक्रो

अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७ (अर्काइभ बाट)
  • माइक्रोबसको मूल्य कति पर्छ ? फोटोनले ल्याउँदैछ सस्तोमा आकर्षक माइक्रो

    काठमाडौं / तपाई माइक्रोबस किन्ने विचारमा हुनुहुन्छ भने विचार गर्नुस् फोटोनले दिएको छ सहज मूल्यमा फोटोनको ‘भ्यू सी २’।  नेपाली ग्रहकको रोजाइ बुझेरै कम्पनीले  माइक्रोबस नेपाल आउने जनाएको छ । उक्त माइक्रोबस फोटोनको आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धिले नेपाल ल्याउँदैछ । 

    images
    images

    नेपाल ल्याउने प्रक्रियामा रहेको उक्त माइक्रोबसको मूल्य ४० देखि ५० लाखको बीचमा मूल्य कायम हुने बताएको छ । 
     गाडीको मूल्यमा वर्कआउट हुनै बाँकी रहेकोले खास मूल्य सार्वजनिक हुनै बाँकी रहेको कम्पनी श्रोतले बतायो ।

    आकर्षक लुक्स, स्टाइलिस बडी डिजाइन, उच्च पावर र आरामदायी यात्राको लागि आवश्यक फिचर र सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेकाले भ्यू सिएस २ एलले निकै राम्रो बजार पाएको छ । अब आउने माइक्रो ग्राहकको चाहना अनुसार सानो साइजमा हुनेछ । 

     ‘भ्यू सिएस२ एल’ १९ सिट क्षमताको माइक्रोबसमा ग्राहकको चाहना धेरै रहेकोले नयाँ कम मूल्यमा १५ सिट क्षमताको माइक्रोबस ल्याउन लागेको हो । 

    साताको लोकप्रीय