महिला लघुवित्तको ४ लाख कित्ता आइपिओ आउँदै, बोर्डमा आवेदन 

महिला लघुवित्तको ४ लाख कित्ता आइपिओ आउँदै, बोर्डमा आवेदन 

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • महिला लघुवित्तको ४ लाख कित्ता आइपिओ आउँदै, बोर्डमा आवेदन 

    काठमाडौँ / महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपिओ निष्काशन हुने भएको छ । संस्थाले आईपीओ निष्कासन अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

    images
    images

    संस्थाले गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको पहिलो त्रैमासमा २६४.१३ प्रतिशत बढी नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा ५४ लाख ६१ हजार नाफा कमाएको लघुवित्तले यस आर्थिक बर्षको पहिलो त्रैमासमा भने एक करोड ९८ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको हो । 

    उक्त आइपिओ बिक्री खुल्ला तथा निष्काशन प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट लिमिटेडले पाएको छ । 

    साताको लोकप्रीय