८.५० % एसबीएल डिबेन्चर नेप्सेमा सूचीकृत

८.५० % एसबीएल डिबेन्चर नेप्सेमा सूचीकृत

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • ८.५० % एसबीएल डिबेन्चर नेप्सेमा सूचीकृत

    काठमाडौँ / सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३०,००,००० थान ८.५०५ एस.बी.एल. डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । 

    images
    images

    बैंकले सर्वसाधारण समक्ष एनएमबी क्यापिटल लिमिटेड मार्फत् ३०,००,००० थान ८.५० % एस.बी.एल. डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । 

    यसरी सर्वसाधारणमा वितरण गरिएको ३०,००,००० कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । 

    ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरे ।

    साताको लोकप्रीय