कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 

कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 

अर्थ डबली
शनिवार, मंसिर ६ २०७७
अर्थ डबली
शनिवार, मंसिर ६ २०७७ (अर्काइभ बाट)
  • कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 

    काठमाडौँ / विश्वभर कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघ्यो ।

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको कूल संख्या ४ करोड ९८ हजार नाघेको छ । 

    त्यस्तै, २४ घण्टाको अवधिमा ६ लाख ५९ हजार संक्रमित थपिएका छन् भने ११ हजारबढीको मृत्यु भएको छ ।

    यससँगै हालसम्म संक्रमितको कूल संख्या ५ करोड ७८ लाख ९५ हजार नाघेका छन् भने १३ लाख ७६ हजार ८०७ को मृत्यु भएको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय