Logo
मंगलवार, मंसिर ९ गते २०७७
images
images

कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 


२०७७ मंसिर, ६ शनिवार
  • 39
    SHARES

  • images
    कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 
    images

    काठमाडौँ / विश्वभर कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघ्यो ।

    images
    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको कूल संख्या ४ करोड ९८ हजार नाघेको छ । 

    त्यस्तै, २४ घण्टाको अवधिमा ६ लाख ५९ हजार संक्रमित थपिएका छन् भने ११ हजारबढीको मृत्यु भएको छ ।

    यससँगै हालसम्म संक्रमितको कूल संख्या ५ करोड ७८ लाख ९५ हजार नाघेका छन् भने १३ लाख ७६ हजार ८०७ को मृत्यु भएको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको