गायिका मिलन नेवार र सुनिल मास्केको संगीतमा ‘जानी नजानी’ सार्वजनिक 

गायिका मिलन नेवार र सुनिल मास्केको संगीतमा ‘जानी नजानी’ सार्वजनिक 

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • गायिका मिलन नेवार र सुनिल मास्केको संगीतमा ‘जानी नजानी’ सार्वजनिक 

    काठमाडौँ / भर्खरै मात्र सार्वजनिक भएको नयाँ गीत ‘जानी नजानी’ को म्युजिक भिडियोले चर्चा बटुल्दै आएको छ । 

    images
    images

    गायिका मिलन नेवारको आवाजमा रहेको गितमा शब्द लुनिभा श्रेष्ठको रहेको छ भने सुमधुर संगित सुनिल मास्केको रहेको छ । 

    उक्त गीतको संगीत व्यवस्थापन सञ्जिव बराईलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन् ।

    झन्डै ३ मिनेट ४० सेकेन्डको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको सार्है नै राम्रो अभिनय रहेको छ जसले दर्शक-श्रोताहरूलाई पुरै गीतमा बाँधेर राख्न सफल भएको छ।  

    ओ एस आर डिजिटलको आधिकारीक य़ुट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।

    साताको लोकप्रीय