विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो, एक लाखबढीको अवस्था गम्भिर 

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो, एक लाखबढीको अवस्था गम्भिर 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो, एक लाखबढीको अवस्था गम्भिर 

    काठमाडौँ / विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३ हजारबढी संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या ५ करोड ९५ लाख नाघेको हो । 

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४९ संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या १४ लाख नाघेको छ । 

    त्यस्तै, बितेको २४ घण्टामा थप ३ लाख ८४ हजार संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना निको हुनेको संख्या ४ करोड ४० लाख १५ हजार नाघेको छ । 

    हाल विश्वभर एक करोड ६९ लाख ५४ हजार सक्रिय संक्रमित रहेका छन् भने १० लाख ३ हजारबढीको अवस्था गम्भिर रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय