अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् विनिमयदर 

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् विनिमयदर 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् विनिमयदर 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ २७ पैसा रहेको छ भने ११८ रुपैयाँ ८७ पैसा रहेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ १८ पैसा रहेको छ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ७० पैसा तोकिएको छ । 

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ । 
    हेर्नुस्

    binimaya.JPG

    साताको लोकप्रीय