रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमा इस्तखर मियाको परिवारलाई दावी भुक्तानी 

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमा इस्तखर मियाको परिवारलाई दावी भुक्तानी 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमा इस्तखर मियाको परिवारलाई दावी भुक्तानी 

    काठमाडौं/  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बैदेशिक रोजगारीको क्रममा मृत्यू भएका व्यक्तिलाई दावी भुक्तानी गरेको छ । विमित इस्तखर मिया थकुराइको बैदेसिक रोजगारीको क्रममा मृत्यु भएको थियो । उनको  मिति २०७७ मंसिर ८ गते मा  दावी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 

    images
    images

    सो कार्यक्रममा कम्पनीका ताहाचलका क्लस्टर प्रमुख  नविन श्रेष्ठले विमितहरुलाई समयमा नै दावी भुक्तानी गर्न कम्पनीको दायित्व भएको बताए । दावी भुक्तानी यथासिघ्र  गर्ने कम्पनीको नीति छ, उनले भने । 

    साताको लोकप्रीय