काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार आज गोलभेडा ठूलो (नेपालीं) ६५ रुपैयाँ, ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी ६२ रुपैयाँ, गोलभेडा सानो ५० रुपैयाँ, गोलभेडा सानो (टनेल) प्रतिकेजी ५८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आलु रातो ८२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ७३ रुपैयाँ, आलु सेतो ७३ रुपैयाँ, प्याज सुकेको (भारतीय)लाई प्रतिकेजी १०३ रुपैयाँ, सुकेको प्याज (चाइनिज) प्रतिकेजी ७३ रुपैयाँ र स्थानीय काउलीको भाउ प्रतिकेजी ४८ रुपैयाँ तोकिएको छ ।
विस्तृतमा