अरुण कावेली पावरको शेयरमूल्य समायोजन, अब कम्पनीको शेयरमूल्य प्रतिकित्ता कति ? 

अरुण कावेली पावरको शेयरमूल्य समायोजन, अब कम्पनीको शेयरमूल्य प्रतिकित्ता कति ? 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • अरुण कावेली पावरको शेयरमूल्य समायोजन, अब कम्पनीको शेयरमूल्य प्रतिकित्ता कति ? 

    काठमाडौँ / अरुण कावेली पावरको शेयरमूल्य समायोजन भएको छ । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ५.७१ प्रतिशत बोनस शेयरको समायोजनपछिको कम्पनीको शेयरमूल्य तोकेको हो । 

    images
    images

    नेप्सले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँको आधारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २५४ रुपैयाँ तोकेको छ । 

    कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरिसकेको छ भने मंसिर २२ गते वार्षिक साधारण सभा बोलाएको छ । 

    उक्त साधारण सभाले कम्पनीले प्रस्ताव गरेको ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साताको लोकप्रीय