सुनको भाउमा सामान्य गिरावट, चाँदीको बढ्यो

सुनको भाउमा सामान्य गिरावट, चाँदीको बढ्यो

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • सुनको भाउमा सामान्य गिरावट, चाँदीको बढ्यो

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचिअनुसार आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । 

    images
    images

    यसअघि प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँ घटेर ९६ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । 

    सोही परिमाणाको तेजावी सुन आज प्रतितोला ९५ हजार ७०० रुपैयाँ पर्नेछ । 

    यता चाँदीको भाउ भने सामान्य बढेको छ । बुधबार तोलामा एक हजार २०५ रुपैयाँ पर्ने चाँदी बिहीबार एक हजार २१० रुपैयाँ पर्ने महासंघले जानकारी दिएको छ । 

    साताको लोकप्रीय