आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमयदर 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ११८ रुपैयाँ ७९ पैसा रहेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६० पैसा रहेको छ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस्

    Binimaya.JPG

    साताको लोकप्रीय