घुमफिर : हिमाली श्रृखला र तराईका फाँट एकैपटक देखिने रावाढाप चौरीखर्क 

घुमफिर : हिमाली श्रृखला र तराईका फाँट एकैपटक देखिने रावाढाप चौरीखर्क 

अर्थ डबली
शनिवार, माघ ३ २०७७
अर्थ डबली
शनिवार, माघ ३ २०७७ (अर्काइभ बाट)
  • घुमफिर : हिमाली श्रृखला र तराईका फाँट एकैपटक देखिने रावाढाप चौरीखर्क 

    खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढापको तस्वीर हो यो।

    images
    images

    चौरी खर्कको रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँटहरुको दृष्यावलोकन गर्न सकिन्छ ।

     नेपाल सरकारले निर्धारण गरेको सयवटा गन्तव्य अन्तर्गत मुन्धुम ट्रेल (पदमार्ग) मा  पर्ने यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।

    chauri kharka - rawa ghat.JPG

    सरकारले नेपालीलाई चिनाउनुपर्ने उक्त रावाढाप क्षेत्र मनमोहक, शान्त प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जहाँ स्थानिय तथा बाह्य पर्यटक पुग्छन् । मोहनी लगाएर फर्कन्छन् । 

    तस्वीरः केदार मगर, रासस

    साताको लोकप्रीय