रु. १० करोड लागतमा निर्माणाधीन नेपालको पहिलो एड्भेन्चर पार्क

रु. १० करोड लागतमा निर्माणाधीन नेपालको पहिलो एड्भेन्चर पार्क

अर्थ डबली
सोमवार, माघ ५ २०७७
अर्थ डबली
सोमवार, माघ ५ २०७७ (अर्काइभ बाट)
  • रु. १० करोड लागतमा निर्माणाधीन नेपालको पहिलो एड्भेन्चर पार्क

    धरान–२० बिष्णुपादुकाको कालिमाटी क्षेत्रमा निर्माणाधीन नेपालको प्रथम एड्भेन्चर पार्क । सेछ एडभेन्चर एन्ड होलिडेजले निर्माण गरेको पार्क साढे तीन बिघा क्षेत्रमा फैलिएको छ भने रु १० करोड बजेट रहेको छ । 

    images
    images

    adventure park.JPG

    पार्कमा जिपलाइन, स्काइ साइक्लिङ, ग्लास ब्रीज, ह्याङिङ ब्रीज, जङ्गल रिसोर्ट, चिल्ड्रेन पार्कदेखि स्विमिङ पुल निर्माण हुनेछन् । 

    पालको पहिलो एडभेन्चर पार्क जिकिर गरिएको पार्कमा स्काइ साइक्लिङ, जिपलाइन र ग्लास ब्रीज तथा ह्याङङिङ ब्रीज दुई महिनाभित्र सम्पन्न हुने निर्माणकर्ता बासुदेव बराल बताउहुन्छ । तस्बिरः विराट अनुपम÷रासस

    साताको लोकप्रीय