काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्ने बताएका छन् ।
उनले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गर्दै भने ,‘अब उनीहरुले कि फर्कनुपर्छ कि त नयाँ पार्टी खोल्नुपर्छ ।
हेर्नुस् भिडिओमा