Logo
शुक्रवार, श्रावण २२ गते २०७८
श्रावण २२ गते २०७८

पूर्वमन्त्री थापाले प्रचण्ड र नेपाललाई भने ‘कि फर्कनुपर्छ कि त नयाँ पार्टी खोल्नुपर्छ’, हेर्नुस् भिडिओमा


२०७७ माघ, ३० शुक्रवार
  • 1.8K
    SHARES

  • पूर्वमन्त्री थापाले प्रचण्ड र नेपाललाई भने ‘कि फर्कनुपर्छ कि त नयाँ पार्टी खोल्नुपर्छ’, हेर्नुस् भिडिओमा

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्ने बताएका छन् । 

    उनले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गर्दै भने ,‘अब उनीहरुले कि फर्कनुपर्छ कि त नयाँ पार्टी खोल्नुपर्छ ।

    हेर्नुस् भिडिओमा

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    images

    धेरै पढिएको