१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

अर्थ डबली
मंगलवार, फागुन ११ २०७७
अर्थ डबली
मंगलवार, फागुन ११ २०७७ (अर्काइभ बाट)
  • १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    काठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक १३ दिन भित्र बोलाउन आदेश गरेको छ । 

    images
    images

    प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको हो । 

    केहीबेर अघि सर्वोच्च अदालतका प्रधानमन्यायधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो ।

    प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मुलुकका प्रमुख दलहरु आन्दोलनमा थिए । संविधानमा विघटनको हुँदै नभएको अधिकार प्रयोग गरेको र यो असंवैधानिक भएको राजनीतिक दलहरुले लगाउँदै आएको थियो । 

    साताको लोकप्रीय