रोजगारी: छुट्नु भयो कि ? गृह मन्त्रालयले मागेको छ १०० जना कर्मचारी [ हेर्नुस् विवरण ]

रोजगारी: छुट्नु भयो कि ? गृह मन्त्रालयले मागेको छ १०० जना कर्मचारी [ हेर्नुस् विवरण ]

अर्थ डबली
बुधवार, असोज १४ २०७७
अर्थ डबली
बुधवार, असोज १४ २०७७ (अर्काइभ बाट)
  • रोजगारी:  छुट्नु भयो कि ? गृह मन्त्रालयले मागेको छ १०० जना कर्मचारी [ हेर्नुस् विवरण ]

    काठमाडौँ / गृह मन्त्रालयले हिजो विहिबार एक सुचना प्रकाशित गरी एक सय जना कर्मचारीको माग गरेको छ । 

    images
    images


    मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको हो ।


     सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गर्दै योग्यता भने  ‘प्लस टु’ पास गरेको हुनुपर्ने जनाएको छ ।

    आवेदन दिन पैसा लाग्दैन । इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ । हेर्नुस् पूरा विवरण

    ve.jpg

    साताको लोकप्रीय