आजको विनिमयदर : अष्ट्रेलियन डलर १ को खरिदमा ९२.६०  नेपाली रुपैयाँ, अमेरिकी डलर कति छ ? 

आजको विनिमयदर : अष्ट्रेलियन डलर १ को खरिदमा ९२.६०  नेपाली रुपैयाँ, अमेरिकी डलर कति छ ? 

अर्थ डबली
शुक्रवार, बैशाख ३ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख ३ २०७८ (अर्काइभ बाट)
  • आजको विनिमयदर : अष्ट्रेलियन डलर १ को खरिदमा ९२.६०  नेपाली रुपैयाँ, अमेरिकी डलर कति छ ? 

    काठमाडौं /  नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकको विदेशी मुद्रा सटहीदर तोकेको छ आज शुक्रबार बैशाख ३ गते  अर्थात मार्च १६ तारिखका लागि राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद गर्न ११९.५८ नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    images
    images

    यस्तै, विक्रीदर १२०.१८ रुपैयाँ र युरो १ को खरिदमा १४३.११  विक्रीदर १४३.८३ रुपैयाँ रहेको छ । पोल्याण्ड स्ट्रलिङ  १ को खरिदमा १६४.८१ रुपैयाँ, विक्रीदर १६५.६३ रुपैयाँ रहेको छ ।

    अष्ट्रेलियन डलर १ को खरिदमा ९२.६० र विक्रीदर ९३.०६ रुपैयाँ तोकेको छ ।

    हेर्नुस अझै अन्य मुलुकको मुद्रा सटहीदर कतिकति छन् ? 

     

    forex nepal.JPG

    forex nepal 1.JPG

    साताको लोकप्रीय