काठमाडौंमा तरकारीको भाउ कति छ ? १५ रुपैयाँ केजी गोलभेँडा, रातो आलु २५ रुपैयाँ [ हेर्नुस विवरण ] 

काठमाडौंमा तरकारीको भाउ कति छ ? १५ रुपैयाँ केजी गोलभेँडा, रातो आलु २५ रुपैयाँ [ हेर्नुस विवरण ] 

अर्थ डबली
आइतवार, बैशाख ५ २०७८
अर्थ डबली
आइतवार, बैशाख ५ २०७८ (अर्काइभ बाट)
  • काठमाडौंमा तरकारीको भाउ कति छ ? १५ रुपैयाँ केजी गोलभेँडा, रातो आलु २५ रुपैयाँ [  हेर्नुस विवरण ] 

    काठमाडौं /कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  आज आइतबार लागि तोकेको तरकारीको मूल्य सूचि अनुसार रातो मूला  प्रतिकेजी ९० रुपैयाँदेखि १०० रुपैयाँसम्म रहेको छ । यस्तै, मटरकोशा १५० रुपैयाँ प्रतिकेजी, भेडे खु्र्सानी १३० रहेको छ । 

    images
    images


    काठमाडौंमा तपाई तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ भने मूल्य विवरण थाहा  थाहा पाइराख्नु               सहज हुनेछ । तपाई लोकल गोलभेँडा किन्दै हुनुहुन्छ भने  १५ रुपैयाँ केजीमै पाइन्छ । यस्तै भारतीय सानो खालको गोलभेँडा भने  केजीको २० देखि २५ रुपैयाँ पर्दछ ।

    गोलभेडा सानो (टनेल)  के जीको २०, भुई कटहर प्रति गोटा रू. १२०, भन्टा लाम्चो केजीको ३०, भन्टा डल्लो ३५ , ब्रोकाउली १००, आलु रातो (भारतीय) के जीको २५, आलु रातो नेपाली ३० रुपैयाँ रहेको छ । यस्तै, अदुवा ९० रुपैयाँ केजी, हरियो धनिया १३० रुपैयाँ रहेको छ । लसुन हरियो १३० रुपैयाँ, सुकेको नेपाली १०० रुपैयाँ प्रतिकेजी  तोकेको छ ।

    हेर्नुस अन्य तरकारी तथा फलफूलको मूल्य विवरणः

     

     

     

    साताको लोकप्रीय