रातो आलु ३० केजीको, ब्रो काउली ८० रुपैयाँ, काठमाडौंमा तरकारीको भाउ कति ? 

रातो आलु ३० केजीको, ब्रो काउली ८० रुपैयाँ, काठमाडौंमा तरकारीको भाउ कति ? 

अर्थ डबली
सोमवार, बैशाख ६ २०७८
अर्थ डबली
सोमवार, बैशाख ६ २०७८ (अर्काइभ बाट)
  • रातो आलु ३० केजीको, ब्रो काउली ८० रुपैयाँ, काठमाडौंमा तरकारीको भाउ कति ? 

    काठमाडौंमा आज सोमबार बैंशाख छ गतेका लागि रातो आलु प्रतिकेजी ३० रुपैयाँ तोकेको छ भने, भारतीय आलु २५ रुपैयाँ तोकेको छ ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिका अनुसार ब्रोकाउली ८० देखि ९० रुपैयाँ केजीको भन्टा डल्लो २५, भुई कटहर प्रति गोटा १२० रुपैयाँ रहेको छ ।

    यस्तैगरी भेडे खु्र्सानी १२० रुपैयाँ मटरकोशा  १५० रुपैयाँ रहेको छ । मूला रातो ८० रुपैयाँ केजीको ललोकल सेतो भने, ५० रुपैयाँ रहेको छ ।

    सुकेको  प्याज (भारतीय) ३४ रुपैयाँ रहेको छ ।  गोलभेडा सानो (टनेल) १५, सानो (तराई) पनि १५ रुपैयाँ नै रहेको समितिले जनाएको छ । यस्तै अन्य तरकारीका मूल्यहरु हेर्नुस् कुन कति पुग्यो ? 

    साताको लोकप्रीय