Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

अर्थमन्त्री जनार्दन शर्माको पहिलो दिनः पदभार ग्रहण र केही दृश्यहरु


२०७८ आषाढ, ३० बुधवार
  • 4.0K
    SHARES

  • अर्थमन्त्री जनार्दन शर्माको पहिलो दिनः पदभार ग्रहण र केही दृश्यहरु

    अर्थ मन्त्रालयमा नवनियूक्त अर्थमन्त्री जनार्दन शर्माले आजदेखि पदभार ग्रहण गर्दै कार्य प्रारम्भ  गरेका छन् ।

    images

    janardan sharma -arthamantri.JPG

    उनले कोरोना माहामारीले आक्रान्त भएको समय खोपका लागि करिब ५ अर्व रुपैयाँ बराबरको सहमति पनि गरिसकेका छन् । 

    janardan sharma 2.JPG
     पदभार ग्रहण गर्दै उनले भने, ‘यो अवसर प्रदान गर्नु हुने अध्यक्ष क. प्रचण्ड र सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरू र पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ 

    janardan sharma 3.JPG

    अवसरलाई देश र जनताको पक्षमा सदुपयोग गर्न प्रतिबद्धता व्यक्त गरे । शुभकामना दिने सबैमा अभारसहित धन्यवाद व्यक्त गरेका छन् । 

    janardan sharma prabhakar.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images