शीतल निवासझैं षड्यन्त्र पोखरामा नदोहोर्याउन नेपाली कांग्रेसको चेतावनी 

शीतल निवासझैं षड्यन्त्र पोखरामा नदोहोर्याउन नेपाली कांग्रेसको चेतावनी 

अर्थ डबली
शनिवार, जेठ २९ २०७८
अर्थ डबली
शनिवार, जेठ २९ २०७८ (अर्काइभ बाट)
  • शीतल निवासझैं षड्यन्त्र पोखरामा नदोहोर्याउन नेपाली कांग्रेसको चेतावनी 

    काठमाडौँ / नेपाली काँग्रेसले शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन भन्दै चेतावनी दिएको छ । 

    images
    images

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज शनिबार एक विज्ञप्ति जारी गर्दै मुख्य मन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएको स्थिपितपति पार्टीको गम्भिर ध्यानार्षण भएको बताएका हुन् । 

    विज्ञप्तिमा लेखिएको छ “दुई  दिनअघि मात्रै संसदमा विश्वासको मत गुमाइरहेका व्यक्तिको पुनः मुख्य मन्त्रीमा दावी एकातर्फ हास्यास्पद त छ नै अर्कोतर्फ यसले षड्यन्त्रको गम्भीर आंशका र आभास समते गराएको छ ।”

    शीतल निवासमा झैँ षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपिल गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेसले जनाएको छ । 
    हेर्नुस् विज्ञप्ति 

    kangress news.jpg

     

    साताको लोकप्रीय