अमेरिकी डलर १ को खरिदमा ११६.९४ रुपैयाँ, आज अन्य मुलुकको मुद्रा सटहीदर कति ?

अमेरिकी डलर १ को खरिदमा ११६.९४ रुपैयाँ, आज अन्य मुलुकको मुद्रा सटहीदर कति ?

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • अमेरिकी डलर १ को खरिदमा ११६.९४ रुपैयाँ, आज अन्य मुलुकको मुद्रा सटहीदर कति ?

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आज असार १ गते मंगलबार विभिन्न मुलुकको विदेशी मुद्रा विनिमयदर तोकेको छ । 

    images
    images

    तपाई मुद्रा सटही गर्दै हुनुहुन्छ भने अमेरिकी डलर १ को खरिद गर्दा ११६.९४ नेपाली रुपैयाँ पर्दछ भने विक्रीदर ११७.५४ रुपैयाँ रहेको छ । त्यस्तै युरो १ को खरिद १४१.ट४ विक्रीदर १४२.३७ रुपैयाँ रहेको छ । 


    यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिद गर्दा ९००.२२ रुपैयाँ  र विक्री गर्दा ९६.६९ रुपैयाँ रहेको छ । जापनिज येन १० को  १०.६६ रुपैयाँ र विक्रीदर १०.७२ रुपैयाँ रहेको छ । 

    हेर्नुस् कुन मुलुकको कति छ ?

     

    rastra bank.JPG
     

    साताको लोकप्रीय