कर्मचारी संयन्त्र नीति निर्माणका लागि नभई नीति कार्यान्वयनका लागि बनाइएको हो – डा. सूर्यराज आचार्यको टिप्पणी 

कर्मचारी संयन्त्र नीति निर्माणका लागि नभई नीति कार्यान्वयनका लागि बनाइएको हो – डा. सूर्यराज आचार्यको टिप्पणी 

अर्थ डबली
शुक्रवार, असार १८ २०७८
अर्थ डबली
शुक्रवार, असार १८ २०७८ (अर्काइभ बाट)
  • कर्मचारी संयन्त्र नीति निर्माणका लागि नभई नीति कार्यान्वयनका लागि बनाइएको हो – डा. सूर्यराज आचार्यको टिप्पणी 

    काठमाडौं / कर्मचारी संयन्त्र मूलत नीति निर्माणका लागि नभई नीति कार्यान्वयनका लागि बनाइएको टिप्पणी डा. सूर्यराज आचार्यले गरेका छन् । 

    images
    images

    मुलुक नीति निर्माण कार्यान्वयनमा कमजोर बन्दै गएको स्थितिलाई संकेत गर्दै लेखक डा. आचार्यले यस्तो टिप्पणी गरेका हुन् । 

    उनले हामी कहाँ नीति निर्माणको भरपर्दो र सक्षम संयन्त्र नभएको भन्दै कडा टिप्पणी गरेका छन् । राजनीतिक तहमा सार्वजनिक नीतिको ज्ञान न्यून भएको तर्फ उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत सङ्केत गरेका छन् ।  

    जे जस्तो नीति बनेको छ, या त तदर्थ छ, या दाताको सुझावमा भएको बताउँदै अबको समय घनीभुत बहसमा ल्याउनुपर्ने उनको माग छ । त्यस्ता नीति  निर्माण गर्दा समर्थन वा फरक मत रहेपनि बहसमार्फत गहिराईमा पुग्नुपर्ने टिप्पणीकार डा. आचार्यको सुझाव दिदै मुलुकमा  कर्मचारी संयन्त्र नीति कार्यान्वयनका लागि बनाइएको बताइएका छन् । 

    साताको लोकप्रीय