प्रभु बैंक लिमिटेडको ईकेवाइसी सेवा सञ्चालन 

प्रभु बैंक लिमिटेडको ईकेवाइसी सेवा सञ्चालन 

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • प्रभु बैंक लिमिटेडको ईकेवाइसी सेवा सञ्चालन 

    काठमाडौँ / प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै ईकेवाइसी सेवा सञ्चालनमा ल्याएको छ ।

    images
    images

    प्रभु बैंक लिमिटेडमा खाता खोलीकारोबार गरेका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.com गरी अनलाइनमार्फत के वाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनुपर्ने बाध्यता पुर्ण रुपमा हटेको छ । 

    प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाइसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ ।

    यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ । 

    साताको लोकप्रीय