युरोकप विथ फोन लोन' का विजेता लक्ष्मी बैकका ग्राहक खाती 

युरोकप विथ फोन लोन' का विजेता लक्ष्मी बैकका ग्राहक खाती 

अर्थ डबली
बिहिवार, साउन ७ २०७८
अर्थ डबली
बिहिवार, साउन ७ २०७८ (अर्काइभ बाट)
  • युरोकप विथ फोन लोन' का विजेता लक्ष्मी बैकका ग्राहक खाती 

    काठमाडौ  फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन क्याम्पेनको विजेता घोषणा गरेका छ । यस क्याम्पेन विजेता लक्ष्मी बैंकका ग्राहक अशोेक कुमार खातीले सामसङको ५५ इन्च स्मार्ट टीभी जितेका छन् ।

    images
    images

    सो क्याम्पेन गएको असार १ देखि २३ गतेसम्म चलेको थियो ।  भने यसमा फोनलोन सञ्जालका लक्ष्मी बैंक , कुमारी बैंक सिटिजन बैंक , नविल बैंक र मेगा बैंकका फोनलोन प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।

    यस क्याम्पेनमा सहभागि हुनका लागि योग्य फोनलोनका प्रयागकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा  लिनुपर्ने थियो । विजेता छनोट भने फोनलोनको 'विनर' सेलेक्सन सफ्टद्धारा गरिएको जनाइएको छ ।

    साताको लोकप्रीय