रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

अर्थ डबली
बुधवार, साउन १३ २०७८
अर्थ डबली
बुधवार, साउन १३ २०७८ (अर्काइभ बाट)
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

    काठमाडौँ / रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका बीमक सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम हस्तारण गरिएको हो । 

    images
    images

    कम्पनीले बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी सपना मल्ललाई हस्तान्तरण गरेको जानकारी दिएको छ । 

    दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडिया, सञ्चालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।  कम्पनीले हालसम्म ८ करोड २३ लाख बराबरको  दावी  रकम भुक्तानी गरेको छ ।

     

    साताको लोकप्रीय