लौका, तनेबोडी, फर्सी, घिरौँला २० रुपैयाँ केजीको, हेर्नुस् काठमाडौंमा कुन तरकारी भाउ कति छ ? विवरणमा

लौका, तनेबोडी, फर्सी, घिरौँला २० रुपैयाँ केजीको, हेर्नुस् काठमाडौंमा कुन तरकारी भाउ कति छ ? विवरणमा

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • लौका, तनेबोडी, फर्सी, घिरौँला २० रुपैयाँ केजीको, हेर्नुस् काठमाडौंमा कुन तरकारी भाउ कति छ ? विवरणमा

    काठमाडौं / उपत्यकामा तरकारी भाउ कति होला ? तपाई तरकारी तथा फलफूल किन्दै  हुनुहुन्छ भने आज साउन १४ गतेको मूल्य विवरण  थाहा पाइराख्नुस् ।

    images
    images

     

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य विवरण अनुसार आज प्रतिकेजी ४० रुपैयाँ कम पर्ने तरकारी हरुमध्ये लौका २० रुपैयाँमै पाइन्छ । यसको अधिकतम मूल्य २५ प्रतिकेजी रहेको छ ।

    यो मूल्य कालीमाटी  फलफूलत तथा तरकारी विकास समितिले दिएको विवरण अनुसार हो ।  यस्तै सेतो मूला (हाइब्रीड) २५ रुपैँया देखि ३० रुपैयाँ रहेको छ । स्कूस केजीको ४०, हरियो फर्सी (डल्लो) २०, रुख कटहर ३० रुपैयाँ रहेको छ ।

    परवर (लोकल) ४०, पिंडालू ४०, तने बोडी २० रुपैयाँ रहेको छ । यो मूल्य सूचि अनुसार बजारमा केही घटबढ मूल्य हुन्छन् । भन्टा लाम्चो ३० गोलभेडा सानो .टनेल) ४०, गोलभेडा सानो (लोकल) २५, घिरौला १५ र  चिचिण्डो ३० रुपैयाँ प्रतिकेजी रहेको छ । अन्य सस्तो महँगो तरकारी मूल्य सुची विवरणमा हेर्नुस्ः

     

     

    साताको लोकप्रीय