डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार  

डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार  

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार  

    काठमाडौँ /डिशहोम फाइबर नेट देश बासिहरु माझ उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिश होमले शुरु गरेको हो । 

    images
    images

    डिशहोमको फाइबरनेटप्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवाप्रदानगर्न प्रतिबद्ध रहेको छ ।

    काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल,धरान, ढल्केबरर बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवापुगिसकेको छ । समग्र नेपालमापुग्ने लक्ष्यलिएको डिशहोम फाइबरनेट हाल जनकपूर पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंजलगायतअन्य स्थानमा पनि पुग्दै छ ।

    डिशहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App/ XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु 10Mbps देखि 100Mbpsसम्म उपलब्ध छन् ।

    डिशहोम फाइबरनेटको बारेमा थपजानकारी चाहिएमा९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय